काठमाडौं । सामुदायिक लघुवित्त वित्तिय संस्थाले साधारण सभा डाकेको छ ।हिजो बसेको संचालक समितिको बैठकले आउदो फागुन ५ गते सातौं साधरण सभ गर्ने निणय गरेको छ । त्यस्तै कम्पनिको साधारण सभाले आ व २०६७ ।०७७ को साधारण सभाबाट नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयर वितरण नगरिने प्रस्ताव गरेको कम्पनिले