काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाले ५३ जना कर्मचारी माग गरेको छ । आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रो पावर कम्पनीले एक जना मेकानिकल इन्जिनियर तथा ठेकेदार चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनले ५२ जना कर्मचारी माग गरेको हो । कम्पनीले माग गरे अनुसार जसमा तह–७ का लागि १ जना मेकानिकल इन्जिनियरको माग