काठमाडौं । विहिबार नेपालमा थप २ सय १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै यो संगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ५८८ जना पुगेको जानकारी दिएको छ । त्यस्तैगरी देशका विभिन्न अस्पतालबाट २ सय