नुवाकोट । दुप्चेश्वर गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको सुरुवात भएको छ ।सोमबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र देविघाटले एक कार्यक्रम आयोजना गदै उक्त सेवा केन्द्रको स्थापना गरेको हो । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष योविन्द्र सिहं तामाङले गरेका थिए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र देविघाटले स्थापना गरेको उक्त केन्द्रबाट नागरिकहरुले निशुल्क आयुर्वेदका