७ श्रावण २०८३, बिहिबार

फिचर

अध्यक्ष प्रचण्ड र नेपालसँग चिनियाँ टोलीको भेट

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ एचौसहितको टोलीले सोमबार विहान छुट्टाछुट्टै भेट गरेको छ । सो टोलीले अध्यक्ष प्रचण्डलाई खुमलटारमा गएर भेटवार्ता गरेको थियो भने नेपाललाई नयाँ बानेश्वरमा भेट गरेको हो । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु