काठमाडौं बुटवलको धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालबाट एक जना कोरोना संक्रमित भागेका छन । उनी लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल १० रामनगरस्थित धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएका थिए । बुटवल १३ बेलबासका ५५ वर्षीय पुरूष आइतबार बिहानै साढे ५ बजेतिर अस्पतालको शौचालयबाट फरार भएका अस्पतालका