काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपीओ आज ११ बजे बाँडफाँड हुने भएको छ । कम्पनीले निष्काशन गरेको साधारण शेयर आइपीओ बुधबार प्रि–अलोटमेण्ट सम्पन्न भएर आज बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओमा १० लाख ८२ हजार एक सय ४३ जना