७ श्रावण २०८३, बिहिबार

फिचर

नेकपा केन्द्रीय कार्यालय ओली पक्षको कव्जामा

काठमाडौं । नेकपाको केन्द्रीय कार्यालय रहेको धुम्बराहीको पार्टी अफिस ओली पक्षको कव्जामा रहेको छ । कार्यालयमा ओली पक्षले बुधबार ताला लगाएको छ । आधिकारीक नेकपाको दाबी गर्दै आएको नेकपा ओली पक्षले पार्टी कार्यालय कब्जा गरेको हो । नेकपामा ओली पक्ष र प्रचण्ड पक्षको लगातार केन्दीय समितिको बैठक चलिरहेको बेला केन्द्रीय