७ श्रावण २०८३, बिहिबार

फिचर

स्मल वल्र्ड मार्फत इसेवामनि ट्रान्सफरको रेमिट्यान्स् सेवा थप २२ वटा देशहरुमाबाट सुरु

काठमाडौं । इसेवा मनि ट्रान्सफर र “स्मलवल्र्ड” (Smallworld) बीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरुमा रहेका नेपालीहरुले “स्मलवल्र्ड” मार्फत नगद तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपाल भर रहेका इसेवा