काठमाडौं । सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य रहेको बताएका छन । कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले आयोजना गरेको पहिलो इन्डस्ट्री गभर्मेन्ट डाइलगु कार्यक्रमका सहभागी मन्त्री, सूचना प्रविधि विज्ञहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले सूचना प्रविधिको उच्चतम अभ्यासले नै सुशासन सहितको समृद्धि हासिल