७ श्रावण २०८३, बिहिबार

फिचर

नुवाकोटमा राजवादीहरूको वृहत प्रदर्शन, राप्रपा अध्यक्ष डा.लोहनीले गरे सम्बोधन

नुवाकोट । राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले आईतवार नुवाकोटमा प्रदर्शन गरेका छन् । नुवाकोटको सदरमुकामस्थित लोकतान्त्रीक चौतारोबाट सुरु भएको मोटरसाइकल र्याली बट्टार क्याम्पसमा पुगेर कोण सभामा परिणत भएको हो । हजारौं राजावादीहरुको सहभागिता रहेको प्रदर्शनमा गणतन्त्रको खारेजी र संबैधानीक राजतन्त्र तथा हिन्दु राष्ट्र पुनस्र्थापना गर लगायतका नारा