काठमाडौं । काठमाडौंको कलंकीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज ज्यान गएको छ ।घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा ज्यान गएकोे महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएके छ । ज्यान गुमाउनेमा धादिङको थाँक्रेका