७ श्रावण २०८३, बिहिबार

फिचर

एसिड आक्रमणकारीलाई कडा कानून : २० वर्ष कैद, १० लाखसम्म जरिवाना हुने

काठमाडौं – अब सरकारले एसिड तेजाब आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ ।सरकारले अब एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हुने कानून पारित गर्न लागेको स्रोतले जनाएको छ । प्रधान्मन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितहरुसँगको भेटमा कडा कानून ल्याउन लागेको बताएका थिए