काठमाडौं । चोरीमा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरी हिरासतमा ल्याइएका चार जना व्यक्ति हिरासतबाटै भागेका छन । महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट चार जना आशंकित व्यक्ति गएराति फरार भएका प्रहरी वृत्त कालिमाटीले जनाएको छ । फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, अंशु जैसवाल र रविन्द्र अग्रवाल रहेका छन ।अफिसर सुतेको