७ श्रावण २०८३, बिहिबार

फिचर

कोरोनाका कारण एक महिलाको मृत्यु

काठमाडौं । नोभल कोरोना भाइरस कोभिड १९ बाट थप एक जनाको मुत्यु भएको छ ।वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको मृत्यु भएको हो ।उनी बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला हुन । उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई यही भदौ २९ गते सोमबार अस्पताल