नुवाकोट । विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरसले उधोग व्यवसमा असर परेकोले बैंकको व्याज मिनाह, कर छुट तथा चालु पूँजीको लागि अनुदान कार्यक्रम ल्याउन उद्योग बाणिज्य संघ नुवाकोटको आग्रह गरेको छ । संघले आज एक विज्ञप्ति जारी गदै विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको कारण सवैभन्दा वढि उद्योग तथा व्यवसायिक