काठमाडौं । सेयर बजारमा फेरी ३४ करोडको आइपिओ आइन लागेको छ । गैर आवासिय नेपालीहरुद्वरा प्रर्वधित एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले करिब ३४ करोडको आईपीओ ल्याउन लागेको हो । एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ३० प्रतिसत आइपिओ यही साउन १६ गतेदेखि ल्याउन लागेको हो । कम्पनीको एक अर्ब १३ करोड