काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले छिटो छरितो घर कर्जा ८.९५ प्रतिसत व्याजमै उपलब्ध गराउने जनाएको छ । सहज तथा सरल कस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिनेव्यवस्था गरेको छ । सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले