काठमाडौं। मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । आज तोलामा ४ सयले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मबार सुनको भाउ ९२ हजार ३ सय कायम भएके थियो । त्यसैगरी आज चाँदीको मूल्य बढेर हालसम्मकै उच्च रेकर्डमा पुगेको छ