फिचर « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

फिचर

प्रथम छहरे महोत्सवको उद्घाटन डा.महतले शुक्रबार गर्ने

काठमाडौं । नुवाकोटको प्रथम छहरे ऐतिहाँसिक महोत्सव एवम् व्यापार मेलाको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले शुक्रबार गर्ने भएका छन । प्रथम ऐतिहाँसिक महोत्सवको उद्घाटन डा.महतले भोली शुक्रबार गर्ने आयोजक लिखु गाउँपालिकाका अध्यक्ष धुव श्रेष्ठले जानकारी दिएका छन ।महोत्सव लिखु गाउँपालिकाको कुमालठाँटीमा फागुन १४ देखि २२ गतेसम्म चल्नेछ । समग्र