फिचर « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

फिचर

वल्र्डलिंकको सद्भावनादूतमा शृंखला खतिवडा नियुक्त

नेपालकै सबै भन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृंखला खतिवडालाई यस कम्पनीको सद्भावनादूतका रूपमा नियुक्त गरेको छ । उनलाई कम्पनीको सद्भावनादूतका रूपमा नियुक्त गदै वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वल्र्डलिंक सधैं प्रयासरत रहेका ेछ । २५औं वार्षिकोत्सवका अवसरमा