फिचर « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

फिचर

‘आर्थिक वृद्धिका लागि सरकारसँग सहकार्य’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले दोहोरो अङ्कको आर्थिक वृद्धि र वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने चुनौती पूरा गर्न सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन । कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र माथि उठाउन कुनै एक क्षेत्र मात्र सक्षम भएर नहुने भन्दै अध्यक्ष गोल्छाले सरकार