७ श्रावण २०८३, बिहिबार

फिचर

नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ ओपिडीको सुरुवात

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिंदै आफ्नो पुरानो आउट पेसेन्ट डिपार्टमेन्ट(ओपिडी)को पुननिर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवाहरुलाई डिजीटाइज्ड गरेको छ ।विश्वस्तरीय नयाँ ओपिडीको संचालन २०७७ फागुन ९ गते आइतबारदेखि औपचारिक रुपमा थालिएको छ । स्तरीय र आधुनिक लुक्सबाट सुसज्जित नर्भिकको नयाँ ओपिडीको एक समारोहका