अर्थ राजनीति « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

अर्थ राजनीति

एफएनसीसीआईको कोषाध्यक्षमा दुई समुहको रोचक भिडन्त, प्रधान समुहका हिराचनले मारे बाजी

काठमाडौं । निर्वाचन सकिएपछि गुट र समुह विघटनको घोषणा गरेका नेपाल उद्योग बाणिज्य महासंघका पदाधीकहारीहरुले पुनः कोषाध्यक्ष चयनमा निर्वाचन गरेका छन । आइतबार कार्यभार सम्हाल्दा दुबै पक्षले गुट उपगुट आरोप प्रत्यरोप बन्द भएको जनाएका थिए । तर सोमबार कोषाध्यक्ष चयनमा मतदानको ढ्वाङनै थाप्नुपर्यो । यसले के जनाउँछ भने अझै महासंघमा