काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संसदमा निकै भावुक ढंगले प्रश्तुत भए । आज संसदमा बजेटमाथी उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सबै क्षेत्रबमारे संबोधन गर्न भ्याए । व्यापारीहरुलाई थप आश्वस्त पार्दै प्रम ओलीले भने ‘तपाँईहरुको विरोथ पनि बुझेको छु ।’प्रधानमन्त्रीले दिनदिनै विरोध र विगेप्ती नल्याउन व्यापारीहरुलाई आग्रह गर्दै