काठमाडौं । नेपालमा आज कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आजै थप २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकठाउन गरेको ७१ औं दिन २ सय ८८ जनामा थप कोरोना पुष्टी भएको हो । यो संख्या अहिलेसम्मकै उच्च