अर्थ राजनीति « Arthapath.com
२३ असार २०८२, सोमबार

अर्थ राजनीति

जनता समाजवादी पार्टीले आयोगलाई गरायो एकिकरणको जानकारी

काठमाडौं । निर्वाचन आयोगलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले एकिकरण भएको औपचारिक जानकारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुई पार्टीबीच एकीकरण हुने सहमति भएको जानकारी आयोगलाई प्राप्त भएको र अब दलहरुले नयाँ दलका लागि आवश्यक पर्ने कागजात पेश गरेपछि आयोगले नयाँ दल दर्ता प्रक्रिया अगाडि