समाचार « Arthapath.com
११ भाद्र २०८०, सोमबार

समाचार

गाइजात्राको अवसर पारेर अष्ट्रेलियामा ‘कमेडी नाइट’हुँदै

काठमाडौं । गाईजात्राको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा नेपग्याजम कमेडी नाईट आयोजना हुने भएको छ ।आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो । कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु,