८ श्रावण २०८३, शुक्रबार

समाचार

माछापुच्छ्रे एसआइपी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । माछापुच्छ्रे क्यापिटलले निष्काशन गरेकाे सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हाे । क्यापिटलले मंसिर १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो योजना