८ श्रावण २०८३, शुक्रबार

समाचार

नाडालाई महासंघमा लैजाने प्रस्ताव सहित आगामी पौष ९ गते बाेलाइयाे साधारण सभा

काठमाडाैं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको ४९ औं वार्षिक साधारण सभा आगामी पौष ९ गते हुने भएको छ। नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा गत भादौ १९ गते बसेको नाडाको २२ औं र मङ्गसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकले यूताे निर्णय गरेकाे हाे । ‘नाडाका