समाचार « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

समाचार

नेसनल हाइड्रोपावरको १३ लाख ३६ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज अर्थात भदौ १३ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । जसका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन