समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

समस्याग्रस्त बन्यो सुपर लघुवित्त, नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेको खुलासा

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा भएको छ । दाङमा केन्द्रीय कार्यालय रहेको यो कम्पनीलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो । कम्पनीको २०७८ सालको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले २०७८ सालको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थालाई समास्या ग्रस्त घोषणा गरेको