काठमाडौं । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन ९३ हजार रुपैयामा कारोबार भएको सुन आज बढेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका