९ श्रावण २०८३, शनिबार

समाचार

हाइड्रोपावर क्षेत्रमा ‘सुपर ग्रोथ’ : दोब्बर बढ्यो नाफा, ९२ कम्पनीमध्ये कसले कति कमाए ?

काठमाडौं । जलविद्युत कम्पनीहरुको वित्तीय स्वास्थ्यमा चामत्कारिक उछाल आएको छ । नाफा झन्डै शतप्रतिशत वृद्धि भएको देखिन्छ भने विद्युत बिक्री पनि बढाएका छन् । तीन महिनामै ५ अर्ब नाफा कमाएका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये ९२ कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय