९ श्रावण २०८३, शनिबार

समाचार

अबुधाबीमा रुस-युक्रेन शान्ति वार्ता चलिरहँदा दुबै देशबीच घातक आक्रमण

काठमाडौं । रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रस्तावित योजना बारे अमेरिकी अधिकारी र रुसी अधिकारीहरु बीच सोमबार आबुधाबीमा वार्ता भएको छ । दुबै देशका अधिकारी बीचको वार्ता मंगलबार पनि जारी छ । अमेरिकाले युद्धको समाधानका लागि नयाँ पहल थालेसँगै पछिल्ला केही दिनदेखि भएका तीव्र कूटनीतिक प्रयासहरूपछि यो वार्ता सम्भव भएको