काठमाडाैं । एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “आईडीया टु आइपीओ” नामक सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आईडीएसनदेखि कम्पनी स्थापना, स्केल अपस् एक्सपेन्सन, ग्रोथ, फरदर एक्सपेन्सन हुदैं आइपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन गर्न