समाचार « Arthapath.com
१५ श्रावण २०८०, सोमबार

समाचार

रत्न राज्यलक्ष्मी क्याम्पसमा लियो क्लबहरूद्वारा निःशुल्क आँखा परीक्षण शिविर संचालन हुने

काठमाडौं । साउन १६ गते लियो क्लब अफ काठमाडौं आधार तथा लियो कलब अफ काठमाण्डौ सिम्रिक भेन्चरको आयोजनामा रत्न राज्य लक्ष्मी कलेजमा निःशुल्क आँखा जांच शिविर संचालन भइरहेको छ । संस्थाले रत्न राज्यलक्ष्मी क्याम्पसमा साउन १६ गते निःशुल्क आँखा जांच शिविर संचालन गर्ने लागेको लेयो क्लब अफ काठमाडौ आधारको अध्यक्ष