काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । साेमबार ताेलामा १९०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज एकैदिन ५ हजार २०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख ४७ हजार ९०० रूपैयाँ पुगेकाे छ । हिजाे छापावाल सुन प्रतिताेला २