समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

भिभो बन्यो एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण “फेस्टिभल अफ द हिमालयज” भोलि मंसिर १ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ, र यस महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले पुनः क्यानसँग सहकार्य गर्दै आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ । भिभोले यो साझेदारी सम्बन्धी उत्साहपूर्ण घोषणा आफ्नो र एनपीएलको