९ श्रावण २०८३, शनिबार

समाचार

‘विकास ढिलो हुनुमा ठेकेदार मात्र दोषी होइन, निर्णय नलिने कर्मचारी पनि जिम्मेवार’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले आफ्नो जिम्म्ेवारीको निर्णय समयमै नगरिदिंदा राज्यले ठूलो नोक्सानी बेहोरिरहनु परेको बताए । नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री घिसिङले पूर्वाधार क्षेत्रमा प्राविधिक दक्षता देखाउन