९ श्रावण २०८३, शनिबार

समाचार

निजी क्षेत्र : ‘आन्दोलनमा देखिएको घुसपैठले अर्थतन्त्रमा ठूला जोखिम, राज्य संयन्त्र सक्रिय बनोस्’

हतोत्साहित नहुनु, राज्य तपाईंहरुको साथमा छ : राष्ट्रपति काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति सुरक्षा कायम गरि लगानीमैत्री वातावरण निर्माण गर्नु आजको आवश्यक्ता भएको बताए। नेपाल उद्योग वाणिज्य महासंघ सहित निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधहरुसंग आज शीतल निवासमा भएको भेटवार्ताका अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लगानीकर्ताको मनोबल