शुक्रबार घटेको सुनको मूल्य आइतबार बढेको छ । नेपाली बजारमा आज एकैदिन सुनको भाउ २९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख ४४ हजार ६०० रूपैयाँ पुगेकाे छ । गत शुक्रबार छापावाल सुन प्रतिताेला २ लाख ४१ हजार ७०० रुपैयाँमा काराेबार भएकाे