समाचार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

समाचार

प्रभु बैंकको साधारण सभा पुष २६ गते, बुक क्लोज कहिले ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले पुष २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको पुष १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १९ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने