काठमाडौं । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका जो बाइडेनले इतिहासमा पहिलो पहिलोपटक ८ करोडभन्दा अधिक पपुलर भोट ल्याउने राष्ट्रपति बनेका छन् । कुल ८ करोड ११ हजार मत प्राप्त गर्ने उनी पहिलाृ राष्ट्रपति बनेका हुन् । यसै चुनावमा एउटा अर्को रेकर्ड पनि बनेको छ । बाइडेनको विपक्षमा चुनाव लडेका डोनाल्ड