समाचार « Arthapath.com
७ मंसिर २०७७, आईतवार

समाचार

सरकारको यी ४ ल्याबलाई डण्डा, २४ घण्टाभित्र स्पष्टीकरण माग

काठमाडौं । २४ घण्टाभित्र स्पष्टिकरण दिन २४ विभिन्न ४ ल्याब कम्पनीलाई स्वास्थ्य मन्त्रालयले कडा निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको हो । कोभिड १९ को पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको १ महिना