काठमाडौं । तिहार सकिएपछि लगातार तीन दिन सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलाको ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि तोलाको ४ सय रूपैयाँले नै घटेर प्रतितोला ९३ हजार ५ सय