समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

आज र भोलि नेप्सेको सिस्टम बन्द

काठमाडौं । २ दिन नेप्सेको वेवसाइट बन्द हुने भएको छ । दुई दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिष्टम बन्द हुने भएको हो । नेप्सेले जारी गरेको सूचना अनुसार डाटा सेण्टरको अपग्रेड गर्नुपर्ने भएकाले २ दिन वेबसाइट बन्द हुने भएको हो । नेप्सेले पुरानो वेबसाइट बन्द गरेर नयाँ साइट ल्याएको