काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । कम्पनिले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १५५।३१ अंकले उकालो लागेको छ । नाफा संगै कम्पनिको जगेडा कोष उल्लेख्य