काठमाडौं । प्रभु बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले विभिन्न पदका लागी कर्मचारी मागेको हो । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर वा सीएसडी स्टाफ पदका लागी कर्मचारी मागेको हो । बैंकमा आवेदन दिन प्लस टू उतिर्ण गरेकाले आवेदन दिन पाउनेछन् । इच्छुक