काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा पहिलो दिन नै २.२२ गुण बढी आवेदन परेको छ । निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार ७ लाख २८ हजार ८४० जनाल १ करोड २० लाख १८ हजार २६० कित्ता शेयरको लागि १